सरकारको ज्यादती बिरुद्ध माइतीघरमा घन्क्यो पशुपति शर्माको ‘लुट्न सके लुट’

काठमाण्डौ – ३ दिनअघि बजारमा आएको पशुपति शर्माको भ्रष्टाचारबिरुद्धको गीत लुट्न सके लुट हिजो बेलुका नेपाल सरकारको निर्देशनमा युटुबमार्फत हटाइएको छ । सरकारको विरोध गरेको ,राष्ट्रपतिको विरोध गरेको भन्दै उक्त गीतमा प्रतिबन्ध लगाइएको हो । गीतमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा चर्को बिरोध भयो ।कलाकार ,राजनीतिकर्मी , सामान्य नागरिक तथा अगुवाहरुका प्रतिबन्ध बिरुद्ध विचारहरु सञ्जालमा पोखिए … Continue reading सरकारको ज्यादती बिरुद्ध माइतीघरमा घन्क्यो पशुपति शर्माको ‘लुट्न सके लुट’